लिपुलेक नाकाबाट भारत–चीन व्यापार पुनः सुरु, नेपालको विरोध बेवास्ता
नेपालको कूटनीतिक विरोधलाई बेवास्ता गर्दै भारत र चीनले लिपुलेक नाकाबाट द्विपक्षीय व्यापार पुनः सुरु गरेका छन्। यो मार्गबाट कैलाश मानसरोवर यात्रा पनि सञ्चालन भएको छ, जसप्रति नेपालले औपचारिक विरोध जनाएको…
