मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४२ समाचारहरू

Arjun Basnetका समाचारहरू

जबराविरुद्धको रिट खारेज
राजनीति

पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्चले खारेज गर्‍यो, पेन्सन सुविधा पाउने बाटो खुल्यो

सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको रिट खारेज गरेको छ। यससँगै जबराले पेन्सनपट्टालगायतका सुविधा पाउने बाटो खुलेको छ। महाभियोगका कारण निलम्बनमा रहेका कारण उनले यसअघि कुनै सुविधा पाएका थिएनन्।

3 weeks अघि • राजनीति • १०१
नक्कली शैक्षिक प्रमाणपत्र
राजनीति

नक्कली प्रमाणपत्रमा अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

3 weeks अघि • १०४
सरकारी उपहार पारदर्शिता
अर्थ / वाणिज्य

सर्वोच्चको आदेश: सरकारी अधिकारीले पाएका उपहारको विवरण अब सार्वजनिक गरिने

3 weeks अघि • ११०
जेनजी आन्दोलन छानबिन
राजनीति

प्रचण्डको प्रश्न: जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो? हिंसाको छानबिन माग

4 weeks अघि • १५१
केपी ओली भदौ २४
राजनीति

भदौ २४ को विध्वंस दोहोरिन नदिन ओलीको अपिल: हिंसा र अराजकता अन्त्य गरौं

4 weeks अघि • २०४
भदौ २३-२४ घटना छानबिन
राजनीति

भदौ २३-२४ घटना: पूर्वराष्ट्रपति भण्डारीको माग– निष्पक्ष छानबिन गरियोस्

4 weeks अघि • १७६
शरद पाठक राप्रपा
राजनीति

राप्रपा महामन्त्री पाठक पार्टीबाट अलग, नेतृत्वमाथि पारदर्शिताको प्रश्न

4 weeks अघि • ११६
नक्कली भिसा प्रकरण
Uncategorized

नक्कली भिसा प्रकरण: अध्यागमनका कम्प्युटर अपरेटर पक्राउ, राजस्व हिनामिनाको आरोप

1 month अघि • १५३
विद्युत प्राधिकरण घुस
अर्थ / वाणिज्य

विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

1 month अघि • १०५
किसान अनुदान भ्रष्टाचार
अर्थ / वाणिज्य

सिराहामा ८ लाखको किसान अनुदान हिनामिना: हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा

1 month अघि • १११