मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
कर्णाली

डोल्पाको ३८ लाखको एक्सरे मेसिन ६ वर्षदेखि थन्कियो, मुसाले काट्यो तार

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले ६ वर्षअघि खरिद गरेको ३८ लाखको एक्सरे मेसिन अझै सञ्चालनमा आउन सकेको छैन। मेसिन जडान नै नगरी प्रयोगविहीन हुँदा तारहरू मुसाले काटेका छन् र खिया लागेको छ।…

4 months अघि • कर्णाली • १९२
NM Khabar
प्रदेश

मधेशमा मधेश केन्द्रित दलको आठवर्षे सत्तायात्रा अन्त्य: प्रतिपक्षमा पुगे दल

4 months अघि • २१७
NM Khabar
अर्थ / वाणिज्य

कृषि अनुदान दोब्बर, वास्तविक किसानको पहुँच शून्य

4 months अघि • २३०
NM Khabar
समाचार

अर्बौंको स्वास्थ्य सामग्री अलपत्र: महालेखाले औंल्यायो चरम बेथिति

4 months अघि • १९९
एमाले ६० वर्ष नेता
राजनीति

एमाले सचिवालय: लेखराज भट्टको प्रस्ताव– ६० वर्ष नाघेका सबै नेताले पदत्याग गरून्

4 months अघि • २१७
रास्वपा बारा बैठक झडप
मधेश

रास्वपा बैठकमा कुटपिट आरोप: सांसद अरबिन्द साहमाथि प्रश्न, दुई नगर सभापति घाइते

4 months अघि • १७८
एमाले बैठक ओली राजीनामा
राजनीति

एमाले बैठकमा ओलीको राजीनामा माग: महासचिव पोखरेलको ‘मार्ग प्रशस्त’को आग्रह

4 months अघि • १८५
NM Khabar
मधेश

बारा रास्वपा बैठकमा सांसद लखेटिए: चन्दन स्वर्णकार कारबाही विवाद चर्कियो

4 months अघि • १९०
NM Khabar
राजनीति

ओलीलाई एमाले अध्यक्ष छाड्न सुझाव: कार्यकर्ताको भावना बुझ्न आग्रह

4 months अघि • २७४