मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

रमण-पटेल जेभी कालोसूची
अर्थ / वाणिज्य

सुनकोशी-मरिण ठेक्कामा लापरबाही: रमण-पटेल जेभी तीन वर्ष कालोसूचीमा

राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्कामा गम्भीर लापरबाही गर्ने रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङको संयुक्त भेन्चर (जेभी) तीन वर्षका लागि कालोसूचीमा परेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले कम्पनीलाई कालोसूचीमा राख्ने…

4 months अघि • अर्थ / वाणिज्य • १८६
NM Khabar
अर्थ / वाणिज्य

राहदानी छपाइ ठेक्कामा करोडौंको कर छली: अफसोर कम्पनीको रहस्यमय भूमिका

4 months अघि • १९५
NM Khabar
मधेश

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

4 months अघि • १७९
NM Khabar
राजनीति

घुस प्रकरणमा बयान फेर्ने तीन सरकारी साक्षीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

4 months अघि • १६९
NM Khabar
राजनीति

लुम्बिनी कांग्रेस संसदीय दलको निर्णय: आफ्नै नेतृत्वमा सरकार गठनको तयारी

4 months अघि • १७७
खिचापोखरीबाट भेप बरामद
अर्थ / वाणिज्य

खिचापोखरीबाट ६ करोडको भेपसहित एक पक्राउ: लागूऔषध कारोबारको जालो खोज्दै प्रहरी

4 months अघि • १८७
NM Khabar
अर्थ / वाणिज्य

ग्यालेक्सी ४केका सामान लिलाम हुने: १५ दिनभित्र बहाल बुझाउन महानगरको अन्तिम सूचना

4 months अघि • १९६
NM Khabar
अर्थ / वाणिज्य

प्रदेश सरकारको ४० अर्बको सम्पत्ति व्यवस्थापनमा चरम लापरबाही

4 months अघि • १७७