मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४३ समाचारहरू

Arjun Basnetका समाचारहरू

जयवीर देउवा सम्पत्ति शुद्धीकरण
अर्थ / वाणिज्य

सम्पत्ति शुद्धीकरण विभागको जयवीर देउवालाई ७ दिने पुर्जी

सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन पुर्जी काटेको छ। विभागले मंगलबार सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा ७१ बमोजिम बयानका लागि बोलाएको हो।…

3 months अघि • अर्थ / वाणिज्य • २३०
NM Khabar
प्रविधि

टेरामक्स खरिद प्रकरण: तत्कालीन प्राधिकरण अध्यक्ष झासहित ३ दोषी ठहर

3 months अघि • ३२८
NM Khabar
कोशी

थुनामुक्त आदेशलगत्तै अभिषेक गिरी पुनः पक्राउ, काठमाडौं पठाइयो

3 months अघि • १९५
टेरामक्स भ्रष्टाचार मुद्दा
अर्थ / वाणिज्य

टेरामक्स भ्रष्टाचार मुद्दा: पूर्वमन्त्री बस्नेतले सफाइ पाए, झासहित ३ दोषी

3 months अघि • १७५
NM Khabar
राजनीति

अख्तियारबाट प्रहरी अधिकृतको हठात् सरुवा: प्रधानमन्त्री सचिवालय र आयोगबीच द्वन्द्वको संकेत

3 months अघि • १९८
NM Khabar
अर्थ / वाणिज्य

गोल्ड क्वाइनमा प्रधानमन्त्री-मन्त्रीको नाम जोडेर ठगी: सांसदको तत्काल कारबाहीको माग

3 months अघि • १७५
बीपी प्रतिष्ठान सम्पत्ति छानबिन
कोशी

बीपी कोइराला प्रतिष्ठानका पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने

3 months अघि • २२९
राहदानी आपूर्ति विवाद
राजनीति

प्रधानमन्त्री कार्यालय ‘ब्याक’: मुद्दा विचाराधीन रहँदै राहदानी आपूर्ति प्रक्रिया अघि बढ्यो

3 months अघि • १९०
NM Khabar
राजनीति

राहदानी ठेक्कामा अख्तियारको दोहोरो मापदण्ड: पहिले स्वीकृति, अहिले मुद्दा

3 months अघि • १६७
NM Khabar
अर्थतन्त्र

कोशीमा ५ अर्बका ९१ योजना विनास्रोत बजेटमा, आर्थिक अनुशासनमा प्रश्न

3 months अघि • १७५