मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४३ समाचारहरू

Arjun Basnetका समाचारहरू

सुनील पौडेल भ्रष्टाचार
अर्थ / वाणिज्य

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई ८ वर्ष कैद, डेढ करोड जरिवाना

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले घुस मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको छ। व्यवसायी दीपक आनन्दलाई पनि सोही सजाय तोकिएको छ। भ्रष्टाचारको बिगो रकम…

3 months अघि • अर्थ / वाणिज्य • २००
सुदूरपश्चिम सरकार बजेट विवाद
प्रदेश

सुदूरपश्चिम सरकार संकटमा: बजेट विवादले एमालेका मन्त्री बर्खास्त, समर्थन फिर्ता

3 months अघि • १८२
गृहमन्त्री सुधन गुरुङ
राजनीति

गृहमन्त्री गुरुङको धरपकड: अदालतले धमाधम छाड्दा नियतमाथि प्रश्न

3 months अघि • १७१
इन्जिनियर घुस प्रकरण
प्रदेश

६ लाख घुससहित अख्तियारको फन्दामा इलामका इन्जिनियर डिल्लीराज खड्का

3 months अघि • १५४
शंकास्पद गाडी प्रकरण
राजनीति

सञ्चारगृह अगाडि शंकास्पद गाडी प्रकरण: मनिष झाले सरकारलाई प्रश्न गरे

3 months अघि • १७५
नक्कली भुटानी शरणार्थी प्रकरण
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीलाई ४ वर्ष, खाणलाई २ वर्ष कैद

3 months अघि • १७६
नक्कली भुटानी शरणार्थी प्रकरण
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीलाई ११, खाणलाई ५ वर्ष ३ महिना कैद

3 months अघि • १९४
नक्कली भुटानी शरणार्थी मुद्दा
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: रिजाललाई २, दुलाल र भण्डारीलाई ४ वर्ष कैद

3 months अघि • २०२
सहकारी ठगी कारबाही
अर्थ / वाणिज्य

बागमती प्रदेश: १,७६६ बचतकर्तालाई ४ करोड १५ लाख फिर्ता, सञ्चालकलाई कारबाही हुन्छ

3 months अघि • १९२
अन्नपूर्ण सुगर मिल
अर्थ / वाणिज्य

अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक उखु किसानको २२ करोड बक्यौता नतिरेको आरोपमा पक्राउ

3 months अघि • १८७